विविध

पर्वतमा भव्य सांगीतिक कार्यक्रम

देशको सीमा मिचिँदा भइरहेको पीडाको कथा। गीत सुनेर रमाइलो गर्ने ‘मुड’ मा पुगेलाई शर्माले राष्ट्रियताको जालोमा बाँधेर भावुक बनाए। ‘एउटा सानो पारिवारिक चोट परेको छ, त्यसलाई छोडौँ, त्योभन्दा ठूलो पीर देशलाई परेको छ’ उनले भने, ‘परिवारको पीरभन्दा राष्ट्रको पीर र चोट कयौँ गुणा संवेदनशील र पीडादायी हुने रहेछ।’ उनले यसो भनिरहँदा दर्शकहरूले भरिएको हलमा सन्नाटा छायो।

अमृतका कथा

अमृत अाचार्यका बारेमा विभिन्न पत्रिकामा अाएका खबर जस्ताकाे तस्तै ः https://lokaantar.com/samachar/89388?fbclid=IwAR1OvF3TKextf3dXVkJlGjPtLcT0nSVSMYi2uOH_tY-u9fasQSr6aB2HHPg नारायण पाैडेलकाे फेसबुक स्टाटसबाट तलकाे लिंक लिइएकाे हाे ।

सी विचारधारा बारे

सी विचारधारा र नेकपाको प्रशिक्षण कार्यक्रम – मोहनविक्रम सिंह चीनको कम्युनिस्ट पार्टीको सहभागितामा समेत नेकपा (नेकपा)ले जुन प्रशिक्षणको आयोजना गरेको […]

पत्रिकामा चित्रबहादुर केसी

केसी परिवार निकट स्रोतका अनुसार पारिवारिक सल्लाह अनुसार नै जेठापट्टीका दुवै छोरालाई कान्छो छोराको सन्तान बनाइएको हो । शुक्रवारले प्राप्त गरेको प्रमाण पनि स्रोतको दाबी निकट देखियो । जेठा सचित्रका दुवै छोरा र कान्छा विष्णुका दुवै छोराको नाबालिग प्रमाण पत्रको सिफारिस, नाबालिग प्रमाणपत्र जारी भएको मिति र राहदानीका लागि आवेदन दिएको मिति एकै छ ।

सर्वहारा र मगन्ते बीचकाे अन्तर

कैयाैं मानिसहरूले सर्वहारा भनेकाे मगन्ते जस्तै हुन भन्ने धारणा बनाएका हुन्छन । तर यथार्थमा उनीहरू बीचमा ठुलाे अन्तर हुन्छ । त्याे अन्तर सामान्य प्रकारकाे नभएर आधारभुत र गुणात्मक किसिमले नै फरक हुन्छ । त्याे मुलभुत रूपमा चेतना, बर्ग र संघर्षकाे प्रकृतिकाे हिसाबले नै विल्कुलै फरक धरातलमा उभिएकाे हुन्छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि गाली

२८ भदौ, नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै राजतन्त्र समर्थक केही युवाहरुले विमान ढीलाे गराएकाे भनेर चर्काे विराेध छन् ।

सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरणका लागि ढिलाइ नगर्न आग्रह

रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ष विष्टले विद्यालयका शिक्षक, कर्मचारीलाई राहत मिल्ने भएकाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको र कुनै पनि कार्यक्रम शुरुआत गर्दा केही कठिनाइ हुने उल्लेख गर्दै उनले युरोप, अमेरिकालगायत विकसित देशमा लागू भएको उक्त कार्यक्रमले वृद्ध अवस्थामा कसैले पनि अभाव झेल्नु नपरेको बताए ।

राजा फर्किन्छ भन्नेहरू मुर्ख हुन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरू मुर्ख भएको बताएका छन्। शनिबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा […]

एयर ट्याक्सी

रस्सामा एयर ट्याक्सी सन्चालनमा अाएकाे छ । याे सँगै विश्वमा यातायातकाे क्षेत्रमा नयाँ प्रयाेगकाे सुरूवात भएकाे छ । यसले यात्रुलाइ […]

गरीबकाे जिन्दगी

( गजल ) । खरको झुपडी चुहिने छाना गरीबको , हुँदैन एक छाक टार्ने माना गरीबको | गरीबीको जाल भित्र भित्रै […]

IME Remittance