नेपालमा कोभिड–१९ को पाँचौँ सङ्क्रमित भेटिएको बुधबार १३ दिन पुग्यो । यही चैत ४ गते बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–४ की […]
नेपालमा कोभिड–१९ को पाँचौँ सङ्क्रमित भेटिएको बुधबार १३ दिन पुग्यो । यही चैत ४ गते बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–४ की […]
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै सङ्कटका काला […]
टर्कीको प्रतिबन्धित लोकसङ्गीत समूहकी २८ वर्षीया गायिका हेलिन बोलेक उक्त समूहमाथी सरकारका ज्यादतीका बिरुद्धमा अनसनमा थिइन्। टर्कीको प्रतिबन्धित एउटा लोकपृय […]
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा […]
मन्त्रिपरिषद्को आजको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा नरहनुभएका मन्त्रीलाई कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्न […]
कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट –नारायण ढुङ्गाना कोभिड–१९ को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ ? सामाजिक […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिनुभएको […]
कोरानाकाे जोखिम बढेसँगै भारतसँग सीमा जोडिएका नाकामा सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ । बाँकेका साना, ठूला सबै नाकामा सशस्त्र प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा पारिएको हो । भारतको बहराइच र श्रावस्ती जिल्लाबाट लुकीछिपी मानिसको आवागमन भइरहेकाले मुख्य सीमानाकासहित सीमावर्ती क्षेत्रमा थप १२० जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक दीपक अधिकारीले बताउनुभयो । उहाँले लकडाउनलाई पूर्णरुपमा पालनाका लागि अब भारतबाट एक जना पनि छिर्न नदिइने जनाउनुभयो ।
वासिङ्गटनको सत्ताले महामारीको गलत व्यवस्थापन गर्दाको मूल्य अमेरिकीहरुले तिरिरहेका छन् । तर, अमेरिकाको शक्ति र अन्तर्राष्ट्रिय स्रोत जुटाउनसक्ने क्षमताअनुसार यस देशसँग अझै सम्भावित खराब अवस्था रोकेर धेरैको ज्यान जोगाउनसक्ने अवसर छ । राष्ट्रिय अवस्थाका कारण अमेरिकी सरकारले राष्ट्रिय मोविलाईजेशन गठन गर्न नै बाँकी छ, नोबेल कोरोना भाइरससँग जुध्न यो आवश्यक छ । अमेरिकाले सामाजिक दूरी अंगिकार गरेको छ, तर पूर्ण पालना गरेको छैन ।
सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट औषधिजन्य सामग्री ल्याउने भनिएको कम्पनीसँगको सम्झौता रद्द गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सम्झौतानुसार सामग्री ल्याउन नसक्ने भएपछि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि (ओबिसिआई)संँगको सम्झौता रद्द गरिएको जानकारी दिनुभयो ।