समाज

बाढी प्रभावित मेलम्ची बजारलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने छः प्रम ओली

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताउनुभएको छ । […]

त्यसपछि खुशी बोकेर फर्किए समिर…

– नारायण ढुङ्गाना/अजयकुमार साह, धनुषा, २६ असार : उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर […]

किन खसिरहेको छ नारायणगढ-मुग्लिन सडकमा नयाँनयाँ पहिरो ??

काठमाडौँ, असार २६ । सङ्घीय राजधानी काठमाण्डूलाई तराईसँग जोड्ने लाइफलाइनु मानिन्छ नारायणगढमुग्लिन सडक । तर त्यहस् डकमा नयाँ नयाँ ठाउँमा […]

तीन उडानमा खोप ल्याईने

काठमाडौँ, २४ असार कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा […]

वन्यजन्तुको छालासहित सट्टेबाजीमा संलन्न चार चिनिया पक्राउ

काठमाडौँ , २३ असार । दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा चार चिनियाँलाई प्रहरीले पक्राउ […]

IME Remittance