शिक्षा

चन्द्रमाबाट चट्टान र धुलो लिएर पृथ्वीमा फर्कियो चीनको चाङ्ग-अ फाइभ अन्तरिक्ष यान

चीनको चाङ्ग-अ फाइभ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ। उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय […]

दूध नबिक्दा समस्यामा किसान

दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन […]

नेपाली अलैँचीकाे पहिचान

नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ […]

जातीय विभेदविरुद्ध बोल्दा राजीनामा माग

     जनप्रतिनिधि नै जातीय विभेदमा । जातीय विभेदविरुद्ध कानूनी उपचार खोज्दा एक जनप्रतिनिधिलाई स्थानीयवासीले सामाजिक बहिस्कारका साथै राजीनामा गर्न […]

पर्यटन प्रवर्धनका लागि गीतको सहारा

देशका विभिन्न भागमा पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गीतको सहारा लिन थालिएको छ । गीतको माध्यमबाट पर्यटन प्रवर्धन गर्दै आन्तरिक पाहुनालाई निम्तो दिन भुजिकाेटमा पर्यटन गीत सार्वजनिक गरेकाे बताइएकाे छ । तनहूँ जिल्लाकाे भुजिकोटको प्रचारप्रसारका लागि ‘आउ है भुजिकाेट’ शिर्षकमा गाइएकाे गीतको सहारा लिइएको हो ।

चिनियाँ खोप निर्माणमा तीब्रता:  ५० करोड डलर सरकारी अनुदान

चिनियाँ खोप निर्मातालाई विषेश सरकारी अनुदान प्राप्त हुने भएकाे छ ।  चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोनाभाइरस विरुद्धको खोप […]

 विभेदपूर्ण लिङ्ग छनोटको समस्या

गर्भमै मारिन्छन् छोरी ।  लुम्बिनी साँस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान […]

बुकुरोभित्र हुर्केका आशाको कथा: म्युजिक भिडियाे ‘म एक दिन’

चुहिने झुपडीबाट जिवनयात्रा शुरु भएर संघर्ष गर्दै सम्पन्नताको मार्गतर्फ अघि बढेका तिनै आशाका टुक्राहरुको यथार्थ जीवनकथालाई गीत बनाएर ल्याएएका छन् चर्चित संगीत संयोजक बी.बी. अनुरागीले । “म एक दिन” बोलको याे गीत सुन्दा प्रायः मानिसले त्यसभित्र आफ्नै कथा र व्यथा पाउन सक्छन्।

IME Remittance