2019 january 29 का दिन नेपाली एकता समाज बेल्जियमको केन्द्रीय भेला सम्पन्न भयो।भेलाले बालकृष्ण कँडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ।जसमा उपाध्यक्ष अोम थापा, सचिव तिर्थराज बेलवासे,कोषाध्यक्ष हिमाल थापा र सदस्यहरू केशव सूनार,शेर बहादुर कुँवर,सूदिप पौडेल,तारा अम्मई,आशा भट्टराई,र श्रृष्टि कँडेल रहनु भएको छ
- बाढीले बगायो कालीखोलाको डाइभर्सन, पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
- स्वाँतका भिरमा सुरू भयो यसपालिको ‘हनी हन्टिङ’
- उत्तरी गोरखामा भारी हिमपात, सेताम्मै लार्केपास
- किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो
- आज माघे संक्रान्ति, माघी पर्व मनाइँदै
- चीनको दिंगे काउन्टीमा ७ रेक्टरको भूकम्प, नेपालमा कहाँ-कहाँ धक्का
- ८८ दिनपछि माथिल्लो तामाकोशीबाट उत्पादन हुन थाल्यो बिजुली
- मासु र मदिरा नचल्ने माङ्सेबुङ
- तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
- आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
- ‘नेपाल प्रिमियर लिग’ आजदेखि, उद्घाटन खेलमा जनकपुर र विराटनगरको भिडन्त
- बुढापाकालाई गाउँ रित्तिने चिन्ता


