ठुली गीतिनाटककाे दाेश्राे भाग कसैले अाफ्नाे युट्युवमा अपलाेड गरेकाे देखियाे । तर यसमा अावाज छैन । २०५० साल तिर तयार पारिएकाे याे नाटक फेरि पनि नयाँ प्रविधीमा रेकर्ड गरेर सुटिङ गर्न जरूरी भएकाे छ ।
https://www.youtube.com/watch?v=EkS4jjj12RU&feature=share
याे नेपाली समाजले झेलिरहेकाे दुख पिडा र संघर्षकाे यथार्थ कहानी हाे ।