बैशाख १ गते अष्ट्रेलियाकाे एडलेट शहरमा नेपाली फुड फेष्टिवल सम्पन्न भयाे । साे कार्यक्रममा हजाराैं नेपालीकाे सहभागिता रहेकाे थियाे । नेपालबाट अाएका कलाकारहरू जीवन शर्मा, बद्री पंगेनी, काली प्रसाद, अादि कलाकारहरूले अाअाफ्नै शैलीका गीतहरू प्रस्तुत गरेकाे थिए । कार्यक्रम अत्यन्तै उत्साह र उमंगमय वातावरणमा सम्पनन्न भएकाे थियाे ।



