इथियाेपियामा जहाज दुर्घटना

इथियाेपियामा ठुलाे जहाज दुर्घटना भएकाे छ । त्यसमा परेर एकजना नेपाली महिलाकाे पनि मृत्यु भएकाे खबर छ । ती महिला खाेरखा जिल्लाकी भएकाे कुरा पनि बुझिएकाे छ।

IME Remittance