पाेरखामा प्रशिक्षण

पाेखरामा  रक्तिम सांस्कृतिक अभियानकाे शिविर सम्पन्न भएकाे छ । उक्त शिविरमा जीवन शर्मा , दलबहादुर बिक , जीवलाल शर्मा , अादि कलाकारहरूकाे उपस्थति रहेकाे थियाे । तिन दिन सम्म चलेकाे उक्त शिविरमा विमल पाण्डे, गणेश थापा , सुमन थापा अादि प्रशिक्षक हरूले तालिम दिएका थिए । जीवन शर्माले उद्घाटन गर्नुभएकाे उक्त शिविरकाे समापन समाराेहमा दलबहादुर विक द्वारा सारगर्भित मन्तव्य प्रस्तुत भएकाे थियाे ।

IME Remittance