रूपन्देही जिल्लाकाे मिलन पार्कमा पिकनिक कार्यक्रमकाे बीचमा भव्य सांस्कृतिक समाराेह सम्पन्न भएकाे छ । साे कार्यक्रममा राजमाे का पूर्व सांसद सन्तबहादुर नेपाली, जिल्लाका नेताहरू दिपक पाैडेल, कपिल पाैडेल लगायत सयाैं नेता कार्यकर्ताकाे उपस्थिति थियाे । साे कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका अभियन्ताहरू नारायण शर्मा, डमर भण्डारी ज्याेति फाैजा लगायतका सांस्कृतिक कर्मीहरूकाे बेजाेड प्रस्तुती रहेकाे थियाे । कार्यक्रममा जीवन शर्माकाे गीतमा सबै सहभागीहरू उमंगपूर्वक नाचेर रमाइलाे गरेकाे िथए । विभिन्न संदेशमुलक गीत र नृत्य पश्चात उल्लासमय वातावरणमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
रूपन्देही जिल्लाकाे मिलन पार्कमा सम् । राजमाे काे बनभाेज कार्यक्रम ।