यही फागुन ११ गते दाङ जिल्लाकाे हापुरेमा एकल कविता वाचन र सांगितिक कार्यक्रम सम्पन्न भयाे । कार्यक्रममा दाङ जिल्लाका कवि तथा साहित्यकार र समाजसेवीहकाे सहभागिता रहेकाे थियाे । र्प्माेद धितालकाे मुख्य सकृयतामा सम्पन्न साे कार्यक्रममा हापुरे नगर पालिकाका मेयर , दाङमा कवि गीतकार लेखराज रेग्मी लगायत विभिन्न साहित्य अनुरागीहरूकाे उपस्थिति रहेकाे थियाे । उक्त कार्यक्रमकाे लागि एकल कविता बाचन गर्न हेटाैडाबाट कवि पुरूषाेत्तम अाचार्य अाउनु भएकाे थियाे । कार्यक्रममा नगरपलिकाका मेयर र कवि लेखराज रेग्मीले मन्तव्य राख्नु भएकाे थियाे ।

https://ehulaki.com/news/detail/3629/
जीवन शर्माले दाङमा गीत सुनाए
प्रमोद धिताल
फाल्गुन ११, २०७५, शनिबार
बबई साहित्य मंच, नेपालको आयोजनामा जनकलाकार जीवन शर्मा र कवि पुरुषाेत्तम आचार्यको एकल गायन तथा कविता वाचन बबईको हापुरेमा सम्पन्न भयो ।
अनौपचारिक रुपमा भएको सो कार्यक्रममा गायक तथा कवि द्वयले एक दर्जन भन्दा बढी गीत तथा कविताहरु प्रस्तुत गर्नुभएको थियो सो कार्यक्रममा गीतकार तथा कवि लेखराज रेग्मी एवम बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वार पौडेलले मन्तव्य राख्नुभयो । वहाँले परिस्थितिजन्य कारणले बबई साहित्य गोष्ठी स्थगित गरिए पनि फाल्गुन महिना भित्रै भब्य रुपमा सप्पन्न गरिने गरिने जनाउनु भयो । कार्यक्रमको सहजीकरण मंचका अध्यक्ष प्रमोद धितालले गर्नुभएको थियो ।
https://www.facebook.com/photo.php?fbid=2396904980333703&set=pcb.2396906263666908&type=3&theater


