जीवन शर्मा :
सुख र दुखमा साथ दिने जनता नै हाे । न्याय अन्याय छुट्टाउने पनि जनता नै हाे र हरेम माेडमा काँध थाप्ने पनि जनता नै हाे । ३२ बर्षदेखि उभिएकाे सांस्कृतिक फाँटकाे एउटा गराबाट विदा लिएकाे भाेलिपल्ट विशाल जनसमुह माझ स्याङ्जा जिल्लाकाे वालिङ बजारमा ।