दाङबाट रुकुम जाँदै गरेको बस दुर्घटना, १४ यात्रु घाइते

काठमाडौँ । दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस र्दुछनामा परेको छ ।बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाङ खोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बस ठिनबाङ खोलाको पुलबाट खस्दा १४ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।घाइते भएकाहरुको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance