गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबारभित्रै प्रदर्शन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै सिंहदरबार भित्रै प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको छ। मंगलबार नेविसंघले गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।

विवादास्पद छवि बनाएका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री गुरुङको नाम जोडेर सेयर लगानीसम्बन्धी विवादको विषय सार्वजनिक भएका थियो । गृहमन्त्री गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण समेत दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance