नेपालमा जातीय विभेद

“दलितमाथि गरिने छुवाछुत अन्त्य गर्नका लागि स्थानीय सरकारले के गर्न सक्छ ?” यसै विषयमा आज हामी प्यूठान जिल्लाको प्युठान नगरपालिकाको झिमरुक फांटमा छलफल गरिरहेका छौ । यो छलफलमा आज हामीसंग हुनुहुन्छ जिल्ला समन्वय समिति महासंघका अदक्ष्य, सिता सुन्दास , यसैगरी अर्का अतिथि हुनुहुन्छ, जनसांस्कृतिककर्मी तथा जनगायक, जीवन शर्मा र प्युठान बहुमुखी गाउपालिकाका अध्यक्ष , तुलसा सुनार ।

 

IME Remittance