चीनकाे प्रतिक्रान्ती पछि विश्व भरिका कम्युनिष्ट पार्टी हरूमा ठुलाे विचलन अायाे । त्यहि परिवेशमा सर्वहारा विश्वदृष्टिकाेणकाे पक्षमा जनमत अडिग राखिरहने अभिप्राय ले रचना गरिएकाे गीत।
राताे लालटिन
हत्केलाले छेकूँ कि पछ्याैरी ले ढाकूँ कि
याे हा हाम्राे जीवन ज्याेति बतासले निभाउँछ कि
हुरी चल्याे झन झन
याे राताे लालटिन हाम्राे राताे लालटिन ।