सिमली छायाँमा बसी भरिया लामाे सास फेरेकाे, उमेर भैसक्याे असी झन ठुला दुखले घेरेकाे ।
छाेरा छाेरी पालेँ ताले यही भारीकाे भरमा , जीवनभरि कहिल्यै पनि सुध्रिएन कर्म बैशाखकाे धुपमा पनि सुख पाइन मैले साउनकाे बढी पैराे भन्न पाइन मैले निमुखाे याे सर्वहारा सातुकाे काेशेली फुकायाे भिजेकाे जिउकाे सारा डाँडामा पसीना सुकायाे सिमली छायाँमा बसी भरिया लामाे सास फेरेकाे ……..