गीतिनाटक ठुलीकाे पुरानाे भिडियाे

याे गीतिनाटक २०५१ सालतिर तयार गरिएकाे थियाे । यसकाे पुरा भिडियाे पुरानै प्रविधीमा सुिटिङ गरिएकाे थियाे । त्यतिबेला नेपाली सांगितिक क्षेत्रमा डिजिटल प्रविधी त्यति प्रचलनमा अाइसकेकाे थिएन । अब यसलाइ नयाँ प्रविधी र बाजागाजाले समृद्ध बनाएर जन समक्ष ल्याउनु जरूरी भएकाे छ ।

https://www.youtube.com/watch?v=EkS4jjj12RU&feature=youtu.be
ठुली गीतिनाटककाे दाेस्राे दृष्य ।
IME Remittance