कान्तिपुर टेलिभिजनसँगकाे कुराकानी

कान्तिपुर टेलिभिजनसँगकाे कुराकानी : जीवन शर्मा र विशाल भाइसँग ।

समय प्रतिकूल छ । तर पनि नेपाली जनता निरास हुनु हुँदैन । जनता निरास भए देश बर्बाद हुन्छ ।