नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज खगुलाल गुरुङको निधन

नेपाली कम्युनिस्ट आन्दोलनका सबैभन्दा पुराना नेता  खगुलाल गुरुङको निधन भएकाे छ ।प्यूठान गौमुखी गाउँपालिका, नारीकोट निबासी खगुलाल गुरुङको १ सय ४ वर्षको उमेरमा बुटवलको लुम्बिनी अस्पतालमा निधन भएको हाे ।

बिगत केहि  दिनअघि देखि  स्वास्थ्य अवस्था एक्कासी बिग्रिएपछि उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियाे । स्वास्थमा सुधार नआएपछि अक्सिजन सहितको एम्बुलेन्सबाट बुटवल रिफर गरिएको थियाे ।

IME Remittance