पेट्रोलियम पदार्थको मूल्यघटे सँगै सार्वजनिक सवारी साधनको भाडा घट्यो

यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडी भाडा पनि घटाएको छ।   अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा शुक्रबार घटाएको हो।

यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारीमा  पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ।नेपाल आयल निगमले हिजोदेखि पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गरेको थियो ।

 

IME Remittance