तामनगरमा सिमली छायाँ

पाँच नम्बर प्रदेशकाे रूपन्देही जिल्ला अन्तर्गत तामनगरकाे चारपालामा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । चारपाला बन उपभाेक्ता समितिकाे अायाेजनामा भएकाे उक्त कार्यक्रममा रक्तदान समेत भएकाे थियाे । देशका िवभिन्न भागबाट अाएका कलाकारहरूबाट िवभिन्न सांगितिक कार्यक्रम हरू प्रस्तुत गरिएकाे थयाे । शहिद दिवश पारेर अायाेजना गरिएकाे साे सांगितिक समाराेहमा जनगायक जीवन शर्माकाे प्रस्तुतिले समस्त दर्शकलाइ अान्दाेलित बनाएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं ५ का पर्यटन,उद्याेग ,वन तथा वातावरणा मन्त्री माननीय लिला गिरी हुनुहन्थ्याे तेस्तै विशिषट अतिथि बुटवल उपमहानगरपालिकाका उप प्रमुख श्री गाेमा अाचार्य हुनुहुन्थ्याे ।

IME Remittance