चीनकाे वुहानबाट विदा भएर जाँदा

चीनकाे वुहानबाट विदा भएर अाअाफ्ना घरमा फर्कदै गरेका स्वास्थ्य कर्मीहरू ।

 

चीनको बिभिन्न सहरबाट आएर वुहानमा कोभिड विरुद्ध जुध्न सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई यसरी बिदा गर्यो वुहानले।। सलाम छ,मेरो तर्फबाट आफ्नो ज्यान दाउमा राखेर कोभिड विरुद्ध लडने डाक्टरहरुलाई।।

Posted by खगेन्द्र हमाल on Wednesday, March 25, 2020

IME Remittance