– खेम थपलिया ।
आमुख
बुर्जुवा दृष्टिकोणमा कला–साहित्यको उद्देश्य यस प्रकार रहेको पाइन्छ ः – कला–साहित्य अरूकानिम्ति होइन, आफ्नै मन बहलाउन (स्वान्त सुखाय) कालागि सिर्जना गरिन्छ ।
कला–साहित्य केवल मनोरञ्जनका साधन हुन्, यिनको अन्य सामाजिक उद्देश्य हुँदैन ।
जसमा सबैको हित गर्ने भावना हुन्छ, त्यही साहित्य हो ।
कला–साहित्य स्वतन्त्र र पवित्र कुरा हुन्, यसलाई राजनीतिसित जोड्नु हुँदैन ।
कला कलाकै निम्ति हुन् ।
माक्र्सवादी दृष्टिकोणमा कला–साहित्यको उद्देश्य यस प्रकार रहेको छ ः
कला–साहित्य र संस्कृतिका अङ्गहरुलाई निर्विवाद रूपमा क्रान्तिको साधनको रूपमा प्रयोग गर्नु पर्दछ ।
दुश्मनका जालझेलपूर्ण सैद्धान्तिक धरातल भत्काई जनक्रान्तिको सैद्धान्तिक पृष्ठभूमि तयार पारेर जनतालाई चेतनशील र सङ्गठित पार्न एवम् सर्वहारा वर्गको पक्षमा उमङ्ग र उत्साहलाई अन्तिम विजयसम्म दिगो र दरिलो राख्न क्रान्तिकारी अग्रिम दस्ताको भूमिका निर्वाह गर्नु पर्दछ ।
कला–साहित्यको क्षेत्रमा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण लागु गर्नु पर्दछ ।
कला–साहित्यलाई क्रान्ति, जनता र परिवर्तनको पक्षमा लगाउनु पर्दछ ।
कला–साहित्यलाई राजनीतिसित अन्योन्याश्रित रूपमा र वर्गीय पक्षधरतासित जोड्नु पर्दछ ।
कला–साहित्यलाई सांस्कृतिक क्रान्तिको भावधारासित जोड्नु पर्दछ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र क्षेत्रीय विविधतायुक्त मुलुक हो । यहाँ सामन्त, किसान, नोकरशाह तथा दलाल पुँजीपति, मजदुुर लगायतका वर्ग र महिला, दलित, जनजाति, मधेसी, मुस्लिम जस्ता समुदाय अस्तित्वशील छन् । नेपालमा लामो समयदेखि राष्ट्रिय र अराष्ट्रिय, जनपक्षीय र जनविरोधी तथा वैज्ञानिक र अवैज्ञानिक चिन्तनधारा–व्यवहारधाराबीच निरन्तर सङ्घर्ष चल्दै आएको छ । नेपालमा राजनीति, अर्थतन्त्र र कला–साहित्यको क्षेत्रमा सामन्तवादी र साम्राज्यवादी उत्पीडन कायमै छ । आज भूमण्डलीकृत साम्राज्यवादको दबदबा छ । विद्युतीय सूचना प्रविधि, बहुराष्ट्रिय कम्पनी र वित्तीय पुँजीको विकाससितै भूमण्डलीकृत साम्राज्यवादको पनि विकास भएको हो । आज विश्वका अविकसित मुलुकहरुमा आर्थिक, राजनीतिक, सामरिक र कला–साहित्यमा भूमण्डलीकृत साम्राज्यवादी हस्तक्षेप तीव्र बन्दै गएको छ । त्यसका विरुद्ध लड्न कला–साहित्यको उद्देश्य र यसको वर्गीय चरित्र बुझ्नु अनिवार्य छ ।
सांस्कृतिक क्रान्ति
हाम्रो सांस्कृतिक रूपान्तरणको दिशा महान् सर्वहारा सांस्कृतिक क्रान्तिका समुन्नत पाठहरुद्वारा निर्देशित छन् । यस महान् क्रान्तिका पाठहरुलाई हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका समृद्ध ऐतिहासिक अनुभवहरुको सार र संश्लेषणका रूपमा बुझ्नु पर्दछ । यो समाजवादी क्रान्तिकालको सङ्घर्ष र अन्तर्सङ्घर्षको एक यस्तो ऐतिहासिक अनुभव हो, जसबाट माक्र्सवाद–लेनिनवादको गुणात्मक शिखरका रूपमा माओवाद विकसित बन्ने प्रक्रिया पुरा हुन्छ ।
महान् सर्वहारा सांस्कृतिक क्रान्ति विचार, भावना, आदत तथा संस्कारमाथि विजय प्राप्त गर्दै अघि बढ्ने तथा पुँजीवादको पुनस्र्थापना रोक्ने कार्य र संशोधनवादको मूलोच्छेदन गर्ने उद्देश्यमा आधारित कम्युनिस्ट–सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्तमा आधारित राजनीतिक क्रान्ति हो । यो पार्टी, सेना, सरकार, शिक्षा र कला–साहित्यका फाँटमा घुसेका पुँजीवादपन्थीहरु विरुद्ध परिलक्षित छ । महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अवधिसम्म विकसित सांस्कृतिक क्रान्तिका नयाँ मान्यताहरु मूलतः यी हुन् ः राजनीतिलाई शीर्षस्थानमा राख्नु, सयौँ फूलहरुलाई फुल्न दिनु, लाल र निपूर्ण बन्नु तथा क्रान्तिकारी उत्तराधिकारी तयार पार्नु ।
‘माक्र्सवाद लागु गर, संशोधनवाद होइन’ भन्ने अवधारणा गलत कार्यदिशाबाट सही कार्यदिशालाई पृथक् गर्ने मुख्य मानदण्ड हो । माक्र्सवाद लागु गर्नु भनेको कम्युनिस्ट–सर्वहारा वर्गको सिद्धान्तलाई समात्नु हो र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोण अनुसार समाज विकासका वस्तुगत नियमहरुलाई आत्मसात गर्नु हो । ‘एकताबद्ध होऊ, नफुट’ पार्टी एकताको रक्षा गर्ने कुरा सर्वहारा क्रान्तिको विजयका निमित्त अमूल्य सम्पत्ति हो । माओले यसका दुई पक्ष औल्याउनु भएको छ– “एउटा पार्टीको आन्तरिक एकता हो र अर्को पार्टी तथा जनताको एकता हो । कठिनाइँलाई पार गर्नका निम्ति यी दुई वटा महत्वपूर्ण हतियारहरु हुन्, सबै पार्टी सदस्यले तिनलाई हुर्काउनु पर्दछ ।”
माओले भन्नु भएको छ– “कुनै एउटा पार्टीको बाहिर अरू पार्टीहरु हुन्छन्, एउटा पार्टीभित्र समूहहरु हुन्छन्, सधैँ यस्तै हुने गरेको छ ।” माओले अल्बानियाली सैनिक प्रतिनिधिहरु समक्ष चलिरहेको सांस्कृतिक क्रान्तिको नालीबेली लगाउँदै भाषण गरिरहनु भएको थियो । बीचमा आफैँले प्रश्न उठाउनु भयो– “म एउटा प्रश्न गर्न चाहन्छु, महान् सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्य के होला ?” कसैले जहाँको तहीँ जवाफ दियो– “पार्टीभित्रका सत्ताधारीका विरुद्ध सङ्घर्ष गर्नु, जसले पुँजीवादी बाटो लिएका छन् ।” माओले जवाफ दिनु भयो– “पुँजीवादी बाटो लिएका सत्ताधारी विरुद्ध लड्नु मुख्य कार्यभार त हो तर यो नै उद्देश्य होइन । यसको उद्देश्य भनेको विश्व दृष्टिकोणको समस्या समाधान गर्नु हो, यो त संशोधनवादका जरा उखेल्ने प्रश्न हो ।”
१९५१ मै भ्रष्टाचार, बर्बादी र नोकरशाही जस्ता तीन खराबी देखिएको कुरा स्वयम् माओले संश्लेषण गर्नु भयो । १९५२ मा जाँदा निजी औद्योगिक प्रतिष्ठानहरुमा घुसखोरी, करछली, राज्य सम्पत्तिको चोरी, सरकारी ठेक्कापट्टामा ठगी, आर्थिक सूचनाको चोरी जस्ता पाँच खराबी देखिए । १९६५ को हिउँदमा याओ वेन–युआनले ‘हाईजुईको सत्ताबाट बर्खास्तगी’ नामक नाटकको आलोचना गरेपछि नै महान् सर्वहारा सांस्कृतिक क्रान्तिको लागि घण्टी बजेको थियो । यो नाटक क्रान्ति विरोधी थियो । आधिकारिक रूपमा १९६६ को मेदेखि सुरु भयो । त्यसको उद्घाटन गर्दै माओले बेइजिङको चोकमा गएर लेख्नु भयो– “मुख्यालयमा बम वर्ष गर ।” यो कुरा संशोधनवादी ली साओचीहरुप्रति लक्षित थियो । माओ स्वयम् मुख्यालयको प्रमुख हुनु हुन्थ्यो, पछि केन्द्रीय समितिको सांस्कृतिक समूहले माओ सही सावित हुनु भएपछि “पुँजीवादी मुख्यालयमा बम वर्षा गर” भन्ने नारा दिइयो । सांस्कृतिक क्रान्तिको मुख्य सिद्धान्त ‘क्रान्तिको निशाना आफैलाई बनाऊ’ भन्ने थियो ।
सांस्कृतिक क्रान्तिको सैद्धान्तिक आधारबारे चिनियाँ कम्युनिस्ट पार्टीले यसरी दस्तावेजीकरण गरेको छ– “पुँजीपति वर्गलाई मिल्काइए तापनि शोषक वर्गले पुराना विचार, संस्कृति, चालचलन र बानी–ब्यहोराहरुलाई प्रयोग गरेर जनसमुदायलाई शोषण गर्न, तिनीहरुमा भ्रम छर्न र सत्तामा फर्किन प्रयास गरिरहेका छन् ।” यसले अझ स्पष्ट पार्दछ– “समाजवादी निर्माणको सुनिश्चित गर्न र पुँजीवादी पुनस्र्थापना रोक्न राजनीतिक, आर्थिक, वैचारिक र सांस्कृतिक सबै मोर्चाहरुमा अन्तसम्म समाजवादी क्रान्तिलाई अघि बढाउनु आवश्यक छ । एक वा दुई पुस्ताभित्र समाजवादको पूर्ण विजय हुन सक्दैन, यसको पूर्ण समाधान गर्न दश पुस्ता वा अझ धेरै पनि लाग्न सक्दछ ।”
समाजको रूपान्तरणका लागि सर्वहारा विचारधारालाई जनतासम्म पु¥याएर तिनीहरुलाई क्रान्तिकारीकरण गर्न र क्रान्तिलाई उल्टाउन चाहने पुँजीवादी र निम्न–पुँजीवादीहरुका हेडक्वार्टरमा बम वर्षाउनका लागि लाखौँ जनसमुदायलाई परिचालन गर्न माओले बारम्बार जोड दिनु भयो । सांस्कृतिक क्रान्तिको अवधिभर माओले पार्टीको सम्पूर्ण तह र तप्कालाई “क्रान्तिलाई पकड र उत्पादन बढाऊ”, “विद्रोह गर्नु अधिकार हो”, “सयौँ फूलहरु फुल्न देऊ”, “सयौँ विचारहरुलाई प्रतिस्पर्धा गर्न देऊ”, “जनतादेखि जनतासम्म” आदि उद्घोषबाट वैचारिक प्रशिक्षण दिनु भयो । सांस्कृतिक क्रान्ति समाजवादबाट “श्रम जीविकाको साधन मात्र नभई जीवनको आधारभूत आवश्यकता बन्न पुग्ने” र “हरेकबाट क्षमता अनुसार र हरेकलाई आवश्यकता अनुसार भन्ने नारा आफ्नो झण्डामा अङ्कित गर्न सक्ने” साम्यवादसम्म पु¥याउनका लागि माओले प्रस्तुत गर्नु भएको सबभन्दा वैज्ञानिक मार्गचित्र हो । सांस्कृतिक क्रान्ति चिनियाँ अन्तर्वस्तुको संशोधनवाद विरोधी सङ्घर्ष मात्र होइन, बरु यो त सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरता र सार्वभौम आयाम रहेको विशिष्ट प्रकारको वर्गसङ्घर्ष हो । त्यसकारण एक–आपसमा अक्षुण्ण तरिकाले अन्तर्सम्बन्धित सांस्कृतिक क्रान्ति र माओवाद सार्वभौम छन् । माओको येनान प्रवचनबाट थप स्पष्ट हुन सकिन्छ ।
माओको येनान प्रवचनको महत्वबारे डा. ऋृषिराज बराल भन्नु हुन्छ– “येनान प्रवचनले को सही अर्थको क्रान्तिकारी र को अवसरवादी र छद्म संशोधनवादी हो भन्ने कुरा समेत प्रस्ट पारेको छ । पार्टीमा प्रवेश गर्न सफल भएका पुँजीवादी तथा संशोधनवादी प्रवृत्ति बोकेकाहरु विरुद्ध चलाइएको चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिका सन्दर्भमा समेत ‘येनान प्रवचन’ लाई केन्द्रीय महत्व दिनुले पनि यसको वैचारिक तथा सौन्दर्य शास्त्रीय महत्वको आयामलाई मापन गर्न सकिन्छ । राजनीतिक दृष्टिले तीव्र अन्तर्विरोधको स्थितिमा रहेको नेपाली समाजको वर्तमान स्थिति र आफूलाई माओवादी भन्नेहरुमा समेत वैचारिक, राजनीतिक तथा सांस्कृतिक विचलन तीव्र रूपमा देखा परेको अवस्थामा ‘येनान प्रवचन’ को महत्व झन् बढेर गएको छ । नेपाली क्रान्तिको स्वरूप नयाँ जनवादी र नेपाली विशिष्टताको जनयुद्ध नै नेपाली क्रान्तिको कार्यदिशा भए झैँ नयाँ जनवादी सांस्कृतिक आन्दोलन नै नेपाली नयाँ जनवादी सांस्कृतिक आन्दोलनको दिशा हो भन्ने कुरामा हामी प्रष्ट हुनु आवश्यक छ । सांस्कृतिक आन्दोलन र संयुक्त मोर्चाका सन्दर्भमा माओले भनेका कुराहरु “भुत्ते चक्कुले रगत आउँदैन भद्दा सेनाले लडाइँ जित्न सक्तैन” भन्ने यथार्थ हाम्रो सांस्कृतिक आन्दोलनका सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक छ” (द नेक्स्ट फ्रन्ट डट कम) ।
कला–साहित्यको वर्गीय चरित्र
वर्गीय समाजमा कला र साहित्य पनि वर्गीय हुन्छ । कलाकृतिहरु समाजको वर्गसंरचना तथा वर्गहितहरुको परिणामस्वरूप उत्पन्न वर्गीय मनोविज्ञान जस्ता मध्यवर्ती सम्बन्ध–सूत्रमाथि निर्भर छ । माक्र्सवादका प्रणेताहरुले वर्गीय समाजमा कलाको वर्गीय चरित्रका प्रस्ट पार्नु भएको छ कि महान् लेखकहरुले आफ्नो वर्गीय स्थितिका विपरीत पनि यथार्थलाई जीवनको सही र सर्वाङ्गीणपूर्ण चित्र प्रस्तुत गर्न सक्दछन्, आफ्नो वर्गीय चिन्तन र स्थितिलाई अतिक्रमण गर्न सक्ने क्षमता राख्दछन् । समाज र इतिहासको विकास प्रक्रियामा वर्गसङ्घर्षले केन्द्रीय र निर्णायक कारक तत्वको भूमिका निर्वाह गर्दछ । कला–साहित्य वैचारिक सङ्घर्षको साधनका साथै त्यसको बोधको साधन पनि हो । लुसुनले भन्नु भएको छ– “लेखकहरुले हस्तक्षेप गर्न र रूपान्तरण गर्नाका लागि लेख्नु पर्दछ ।” उहाँको भनाइमा वर्ग पक्षधरता मुखरित भएको छ । भनिन्छ– गीत–सङ्गीतमा वर्गसङ्घर्षको राँको सल्किनु पर्छ, समुद्रको छाल उर्लिनु पर्छ, कृतिमा सुन्दर बिम्ब झल्किनु पर्छ, मानव आकाङ्क्षा र भावनामा भविष्यका उदात्त र सुन्दर सपना देखिनु पर्छ । गीतमा सामूहिक आक्रोश र जीवन बदल्ने बुलन्द आवाज दन्किनु पर्छ र जीवन्त यथार्थ चित्रित हुनु पर्छ । कला–साहित्यको सन्दर्भमा यो कुरा निकै मननीय छन् ।
हामी नेपालको आमूल परिवर्तनको खातिर वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको सङ्घर्षमा छौँ । यो चरणमा नेपाली राष्ट्रियताको आन्दोलन आन्तरिक रूपमा सामन्तवाद र बाह्य रूपमा साम्राज्यवाद विरुद्ध परिलक्षित छ । वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा नपुग्दासम्म सच्चा अन्तर्राष्ट्रियतावादको निर्माण पनि हुन सक्तैन । कला–साहित्यमा उत्पीडक जाति र देशप्रति घृणा र उत्पीडित जाति तथा राष्ट्रप्रति प्रेमका भावहरु अभिव्यञ्जित गरिन्छ । यस प्रकारका साहित्य र कलामा देशभक्तिका भावहरु प्रतिध्वनित हुने गर्दछन् । यहाँ जनता र राष्ट्रको अस्मिता र स्वत्व मुखरित भएको हुन्छ । यस प्रकारका रचनामा देशभक्तिको भावभूमिमा प्रकृतिको मानवीकरण हुन्छ । नेपालमा कला–साहित्यको क्षेत्रमा अनेकौँ देशभक्त तथा प्रगतिशील स्रष्टाहरुले राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको पक्षमा सशक्त आवाज उठाउ“दै आएका छन् । माक्र्सवादी स्रष्टाका रचनामा राष्ट्रियता र अन्तर्राष्ट्रियताबीच एकरूपता कायम गर्ने प्रयास पनि हुँदै आएको छ । कुनै बेला नेपालमा राजालाई राष्ट्रियताको प्रतीकका रूपमा ग्रहण गर्ने ‘मण्डले राष्ट्रवाद’ पनि देखा प¥यो र त्यसले कला–साहित्यको क्षेत्रलाई धेरै हदसम्म प्रदूषित पनि तुल्यायो । तर राष्ट्रियताको प्रतीक जनसमुदाय हो, राजतन्त्र होइन र थिएन पनि ।
माक्र्स र एङ्गेल्सले माक्र्सवादी साहित्य चिन्तन गर्नेक्रममा साहित्यलाई विचारधाराको एउटा रूपका रूपमा मात्र होइन, साहित्यको जन्मको आधार समाजको भौतिक आधारलाई मान्नु भएको छ । भौतिक र आर्थिक परिस्थितिमा परिवर्तन आउनासाथ साहित्यमा पनि परिवर्तन आउँछ तथा आधार र अधिरचना वा उत्पादनको आर्थिक आधार र कलात्मक रूपका बीचमा भिन्नता रहन्छ भन्ने माक्र्स–एङ्गेल्सको धारणा रहेको पाइन्छ । लेनिनको विचारमा साहित्य सर्वहारा वर्गको साझा उद्देश्यको एक अङ्ग बन्नु पर्छ, समस्त मजदुर वर्गको अभिन्न र महान् सामाजिक जनवादी मेसिनको ‘दाँत र पेच’ हुनु पर्छ । साहित्य सुसङ्गठित, योजनाबद्ध, एकबद्ध सामाजिक जनवादी पार्टी कार्यको सङ्घटक अङ्ग बन्नु पर्छ । माओको विचारमा कला–साहित्य जनताका लागि अर्थात् क्रान्तिकारी सङ्घर्षमा प्रत्यक्ष रूपबाट संलग्न रहेका ज्यामी, किसान र सिपाहीहरुका लागि हुनु पर्छ । यथार्थमा व्यापक जनसमुदायको जीवन नै क्रान्तिकारी कला र साहित्यको एक मात्र स्रोत हो । लेनिनले पार्टी–साहित्यको अवधारणा अगाडि सार्नु भयो । माओले येनान गोष्ठीमा बोल्नु भएको ‘राजनीतिलाई शीर्षासनमा राख’ निकै महत्वपूर्ण रहेको छ ।
हार्वड फास्टले भन्नु भएको छ– “लेखकहरु पछाडि बसेर होइन, अघिल्लो मोर्चामा बसेर अघि बढ्नु पर्छ । सर्वसाधारण जनतालाई यथार्थको स्वरूपबारे जानकारी गराउनु उनीहरुको काम हो । त्यसमा नै उनीहरुको कला र उनीहरुको गौरव रहेको हुन्छ किनभने उनीहरुको कामको स्वरूपले गर्दा नै उनीहरुका निम्ति मानवीय आशा, डर र दुःख–कष्ट र विजयको सार निकाल्न सम्भव हुन जान्छ । तर त्यसो गर्नाका लागि उनीहरुले संसारको छायालाई बुझेर मात्र हुँदैन, संसारलाई नै बुझ्नु पर्दछ ।”
माक्र्सवादीहरुको दायित्व
माक्र्सवादी स्रष्टाहरुले मालेमावादलाई पथप्रदर्शन सिद्धान्त मान्नु पर्दछ । ऊ सामन्तवाद, साम्राज्यवाद र सबैखाले संशोधनवाद विरुद्ध सङ्घर्षमा उत्रनु पर्दछ । उसलाई कला–साहित्यको वर्गीय स्वरूपबारे कुनै भ्रम हुनु हुन्न । राष्ट्रिय, जनवादी तथा वैज्ञानिक कला–साहित्यको पक्षपोषण उसको क्रियाशीलताको अन्तर्वस्तु हुनु पर्छ । ऊ सत्यम्, शिवम् र सुन्दरम्को भावनाद्वारा अनुप्राणित हुनु पर्दछ । सांस्कृतिक आदर्शलाई केन्द्रमा राख्दै वर्गीय, सांस्कृतिक तथा भावनात्मक रूपान्तरणमा जोड दिएर मात्र सांस्कृतिक रूपान्तरण र आन्दोलनलाई माथि उठाउन सकिन्छ ।
आज नव–उदारवादी योजनाबद्धताका साथै सूचना विभ्रम, वित्तीय पुँजीको भूमण्डलीकरण, सैन्य फासीवाद र लालझण्डाका विरुद्ध लालझण्डाको प्रयोग मार्फत् कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न र साम्राज्यवादलाई ऊर्जा दिने काम तीव्र बनाइएको छ । एन.जी.ओ. र आई.एन.जी.ओ. को भूमिकालाई पनि नयाँ किसिमले सक्रिय बनाइँदै छ । ज्ञानप्रसारणका सबै मूल्यहरुलाई खारेज गरिँदैछ । तर मुक्तिको चरणमा पुग्नु भनेको वर्गविहीन समाज–व्यवस्था स्थापना गर्नु हो । यो त्यति सजिलो छैन । लेनिन भन्नु हुन्छ– “जारलाई निकालेर फाल्न कुनै गा¥हो थिएन, त्यसका लागि केही दिन जरुरत थियो । जमिनदारलाई निकालेर फाल्न पनि धेरै कठिन थिएन, यस काम केही महिनामा पुरा गरियो । पुँजीपतिहरुलाई निकाल्न पनि धेरै कठिन भएन तर वर्गलाई समाप्त पार्न अतुलनीय रूपमा अति कठिन काम हो ।” हामीले मानवीय जीवनको वर्गीय सारतत्व र उत्पीडित समुदायको मुक्तिका लागि गरिने वर्गयुद्धको अन्तर्यमा कला–साहित्यको सौन्दर्यात्मक मूल्यको खोजी गर्नु पर्दछ । यो सौन्दर्यात्मक मूल्यमाथि उल्लेख भए जस्तै वुर्जुवा कला–साहित्यको उद्देश्यको खारेजी र माक्र्सवादी कला–साहित्यको उद्देश्य आत्मसातीकरणमा आधारित छ ।
लुसुनले एक सन्दर्भमा भन्नु भएको छ– “क्रान्तिकारी साहित्यले मात्र आमूल परिवर्तन ल्याउन नसक्ने रहेछ । त्यसका लागि त क्रान्तिकारी योद्धाहरु नै चाहिने रहेछ ।” १९३१ मा कोमिन्ताङ सरकारले पाँच जना युवा लेखकहरुको हत्या ग¥यो । दमनबाट जोगिन यिनी भूमिगत भए । हत्या गरिएका लेखक साथीहरुको सम्झनामा लुसुनले कोमिन्ताङ सरकारको विरोधमा अत्याचारी शासनको खेदो खन्दै ‘चिनियाँ सर्वहारा साहित्य र अग्रगामी लेखकहरुको रगत’ र ‘अँध्यारो चीनमा कला–साहित्यको वर्तमान स्थिति’ नामक लेखहरु लेख्नु भयो । सङ्घर्षका वर्षहरुमा कोमिन्ताङ सरकारले डेढ लाखभन्दा बढी चिनियाँ क्रान्तिकारीहरुको हत्या ग¥यो तर लुसुनको सङ्घर्षशील उत्साह कहिल्यै मत्थर भएन, बरु मृत्युपर्यन्त जुधिरहे । माओको नेतृत्वको ‘लामो अभियान’ सान्सी आइपुगेकोमा हर्षले विभोर हँुदै लुसुनले विदेशी पत्रकार स्मेडली मार्फत्् माओलाई बधाइ सन्देश पठाउँदै भन्नु भयो– “चीन र मानवताको आशा तपाई उपर नै टिकेको छ ।” अन्ततः माओले लुसुनलाई चीनको सर्वहारा सांस्कृतिक क्रान्तिका सर्वोच्च कमान्डर मान्नु भयो ।
२०७५ पुस ३ गते
cfd’v
a’h'{jf b[li6sf]0fdf snf–;flxTosf] p2]Zo o; k|sf/ /x]sf] kfOG5 M
snf–;flxTo c¿sf lglDt xf]Og, cfˆg} dg axnfpg -:jfGt ;’vfo_ sf nflu l;h{gf ul/G5 .
snf–;flxTo s]jn dgf]/~hgsf ;fwg x’g\, logsf] cGo ;fdflhs p2]Zo x’Fb}g .
h;df ;a}sf] lxt ug]{ efjgf x’G5, ToxL ;flxTo xf] .
snf–;flxTo :jtGq / kljq s’/f x’g\, o;nfO{ /fhgLltl;t hf]8\g’ x’Fb}g .
snf snfs} lglDt x’g\ .
dfS;{jfbL b[li6sf]0fdf snf–;flxTosf] p2]Zo o; k|sf/ /x]sf] 5 M
snf–;flxTo / ;+:s[ltsf cª\ux?nfO{ lglj{jfb ¿kdf qmflGtsf] ;fwgsf] ¿kdf k|of]u ug'{ kb{5 .
b’Zdgsf hfn´]nk”0f{ ;}4flGts w/ftn eTsfO{ hgqmflGtsf] ;}4flGts k[i7e”ld tof/ kf/]/ hgtfnfO{ r]tgzLn / ;ª\ul7t kfg{ Pjd\ ;j{xf/f ju{sf] kIfdf pdª\u / pT;fxnfO{ clGtd ljho;Dd lbuf] / bl/nf] /fVg qmflGtsf/L clu|d b:tfsf] e”ldsf lgjf{x ug'{ kb{5 .
snf–;flxTosf] If]qdf P]ltxfl;s åGåfTds ef}ltsjfbL b[li6sf]0f nfu’ ug'{ kb{5 .
snf–;flxTonfO{ qmflGt, hgtf / kl/jt{gsf] kIfdf nufpg’ kb{5 .
snf–;flxTonfO{ /fhgLltl;t cGof]Gofl>t ¿kdf / juL{o kIfw/tfl;t hf]8\g’ kb{5 .
snf–;flxTonfO{ ;f+:s[lts qmflGtsf] efjwf/fl;t hf]8\g’ kb{5 .
g]kfn ax’hftLo, ax’eflifs, ax’;f+:s[lts, ax’wfld{s / If]qLo ljljwtfo’St d’n’s xf] . oxfF ;fdGt, ls;fg, gf]s/zfx tyf bnfn k’FhLklt, dhb”/ nufotsf ju{ / dlxnf, blnt, hghflt, dw];L, d’l:nd h:tf ;d’bfo cl:tTjzLn 5g\ . g]kfndf nfdf] ;dob]lv /fli6«o / c/fli6«o, hgkIfLo / hglj/f]wL tyf j}1flgs / cj}1flgs lrGtgwf/f–Jojxf/wf/faLr lg/Gt/ ;ª\3if{ rNb} cfPsf] 5 . g]kfndf /fhgLlt, cy{tGq / snf–;flxTosf] If]qdf ;fdGtjfbL / ;fd|fHojfbL pTkL8g sfod} 5 . cfh e”d08nLs[t ;fd|fHojfbsf] babaf 5 . ljB’tLo ;”rgf k|ljlw, ax’/fli6«o sDkgL / ljQLo k’FhLsf] ljsf;l;t} e”d08nLs[t ;fd|fHojfbsf] klg ljsf; ePsf] xf] . cfh ljZjsf cljsl;t d’n’sx?df cfly{s, /fhgLlts, ;fdl/s / snf–;flxTodf e”d08nLs[t ;fd|fHojfbL x:tIf]k tLj| aGb} uPsf] 5 . To;sf lj?4 n8\g snf–;flxTosf] p2]Zo / o;sf] juL{o rl/q a’‰g’ clgjfo{ 5 .
;f+:s[lts qmflGt
xfd|f] ;f+:s[lts ¿kfGt/0fsf] lbzf dxfg\ ;j{xf/f ;f+:s[lts qmflGtsf ;d’Ggt kf7x?åf/f lgb]{lzt 5g\ . o; dxfg\ qmflGtsf kf7x?nfO{ xfdLn] cGt/f{li6«o sDo’lg:6 cfGbf]ngsf ;d[4 P]ltxfl;s cg’ejx?sf] ;f/ / ;+Zn]if0fsf ¿kdf a’‰g’ kb{5 . of] ;dfhjfbL qmflGtsfnsf] ;ª\3if{ / cGt;{ª\3if{sf] Ps o:tf] P]ltxfl;s cg’ej xf], h;af6 dfS;{jfb–n]lggjfbsf] u’0ffTds lzv/sf ¿kdf dfcf]jfb ljsl;t aGg] k|lqmof k’/f x’G5 .
dxfg\ ;j{xf/f ;f+:s[lts qmflGt ljrf/, efjgf, cfbt tyf ;+:sf/dfly ljho k|fKt ub}{ cl3 a9\g] tyf k’FhLjfbsf] k’g:yf{kgf /f]Sg] sfo{ / ;+zf]wgjfbsf] d”nf]R5]bg ug]{ p2]Zodf cfwfl/t sDo’lg:6–;j{xf/f ju{sf] clwgfosTj cGtu{t lg/Gt/ qmflGt hf/L /fVg] l;4fGtdf cfwfl/t /fhgLlts qmflGt xf] . of] kf6L{, ;]gf, ;/sf/, lzIff / snf–;flxTosf kmfF6df 3′;]sf k’FhLjfbkGyLx? lj?4 kl/nlIft 5 . dxfg\ ;j{xf/f ;f+:s[lts qmflGtsf] cjlw;Dd ljsl;t ;f+:s[lts qmflGtsf gofF dfGotfx? d”ntM oL x’g\ M /fhgLltnfO{ zLif{:yfgdf /fVg’, ;of}F km”nx?nfO{ km’Ng lbg’, nfn / lgk”0f{ aGg’ tyf qmflGtsf/L pQ/flwsf/L tof/ kfg'{ .
…dfS;{jfb nfu’ u/, ;+zf]wgjfb xf]OgÚ eGg] cjwf/0ff unt sfo{lbzfaf6 ;xL sfo{lbzfnfO{ k[ys\ ug]{ d’Vo dfgb08 xf] . dfS;{jfb nfu’ ug'{ eg]sf] sDo’lg:6–;j{xf/f ju{sf] l;4fGtnfO{ ;dfTg’ xf] / åGåfTds tyf P]ltxfl;s ef}ltsjfbL b[li6sf]0f cg’;f/ ;dfh ljsf;sf j:t’ut lgodx?nfO{ cfTd;ft ug'{ xf] . …Pstfa4 xf]pm, gkm’6Ú kf6L{ Pstfsf] /Iff ug]{ s’/f ;j{xf/f qmflGtsf] ljhosf lgldQ cd”No ;DklQ xf] . dfcf]n] o;sf b’O{ kIf cf}Nofpg’ ePsf] 5– æPp6f kf6L{sf] cfGtl/s Pstf xf] / csf]{ kf6L{ tyf hgtfsf] Pstf xf] . sl7gfOFnfO{ kf/ ug{sf lglDt oL b’O{ j6f dxTjk”0f{ xltof/x? x’g\, ;a} kf6L{ ;b:on] ltgnfO{ x’sf{pg’ kb{5 .Æ
dfcf]n] eGg’ ePsf] 5– æs’g} Pp6f kf6L{sf] aflx/ c¿ kf6L{x? x’G5g\, Pp6f kf6L{leq ;d”xx? x’G5g\, ;w}F o:t} x’g] u/]sf] 5 .Æ dfcf]n] cNaflgofnL ;}lgs k|ltlglwx? ;dIf rln/x]sf] ;f+:s[lts qmflGtsf] gfnLa]nL nufpFb} efif0f ul//xg’ ePsf] lyof] . aLrdf cfkm}Fn] k|Zg p7fpg’ eof]– æd Pp6f k|Zg ug{ rfxG5′, dxfg\ ;j{xf/f ;f+:s[lts qmflGtsf] p2]Zo s] xf]nf <Æ s;}n] hxfFsf] txLF hjfkm lbof]– ækf6L{leqsf ;Qfwf/Lsf lj?4 ;ª\3if{ ug'{, h;n] k’FhLjfbL af6f] lnPsf 5g\ .Æ dfcf]n] hjfkm lbg’ eof]– æk’FhLjfbL af6f] lnPsf ;Qfwf/L lj?4 n8\g’ d’Vo sfo{ef/ t xf] t/ of] g} p2]Zo xf]Og . o;sf] p2]Zo eg]sf] ljZj b[li6sf]0fsf] ;d:of ;dfwfg ug'{ xf], of] t ;+zf]wgjfbsf h/f pv]Ng] k|Zg xf] .Æ
!(%! d} e|i6frf/, aaf{bL / gf]s/zfxL h:tf tLg v/faL b]lvPsf] s’/f :jod\ dfcf]n] ;+Zn]if0f ug'{ eof] . !(%@ df hfFbf lghL cf}Bf]lus k|lti7fgx?df 3′;vf]/L, s/5nL, /fHo ;DklQsf] rf]/L, ;/sf/L 7]Ssfk§fdf 7uL, cfly{s ;”rgfsf] rf]/L h:tf kfFr v/faL b]lvP . !(^% sf] lxpFbdf ofcf] j]g–o’cfgn] …xfO{h’O{sf] ;Qfaf6 avf{:tuLÚ gfds gf6ssf] cfnf]rgf u/]kl5 g} dxfg\ ;j{xf/f ;f+:s[lts qmflGtsf] nflu 306L ah]sf] lyof] . of] gf6s qmflGt lj/f]wL lyof] . cflwsfl/s ¿kdf !(^^ sf] d]b]lv ;’? eof] . To;sf] pb\3f6g ub}{ dfcf]n] a]Olhªsf] rf]sdf uP/ n]Vg’ eof]– æd’Vofnodf ad jif{ u/ .Æ of] s’/f ;+zf]wgjfbL nL ;fcf]rLx?k|lt nlIft lyof] . dfcf] :jod\ d’Vofnosf] k|d’v x’g’ x’GYof], kl5 s]Gb|Lo ;ldltsf] ;f+:s[lts ;d”xn] dfcf] ;xL ;fljt x’g’ ePkl5 æk’FhLjfbL d’Vofnodf ad jiff{ u/Æ eGg] gf/f lbOof] . ;f+:s[lts qmflGtsf] d’Vo l;4fGt …qmflGtsf] lgzfgf cfkm}nfO{ agfpmÚ eGg] lyof] .
;f+:s[lts qmflGtsf] ;}4flGts cfwf/af/] lrlgofF sDo’lg:6 kf6L{n] o;/L b:tfj]hLs/0f u/]]sf] 5– æk’FhLklt ju{nfO{ ldNsfOP tfklg zf]ifs ju{n] k’/fgf ljrf/, ;+:s[lt, rfnrng / afgL–Aoxf]/fx?nfO{ k|of]u u/]/ hg;d’bfonfO{ zf]if0f ug{, ltgLx?df e|d 5g{ / ;Qfdf kmls{g k|of; ul//x]sf 5g\ .Æ o;n] c´ :ki6 kfb{5– æ;dfhjfbL lgdf{0fsf] ;’lglZrt ug{ / k’FhLjfbL k’g:yf{kgf /f]Sg /fhgLlts, cfly{s, j}rfl/s / ;f+:s[lts ;a} df]rf{x?df cGt;Dd ;dfhjfbL qmflGtnfO{ cl3 a9fpg’ cfjZos 5 . Ps jf b’O{ k’:tfleq ;dfhjfbsf] k”0f{ ljho x’g ;Sb}g, o;sf] k”0f{ ;dfwfg ug{ bz k’:tf jf c´ w]/} klg nfUg ;Sb5 .Æ
;dfhsf] ¿kfGt/0fsf nflu ;j{xf/f ljrf/wf/fnfO{ hgtf;Dd k’¥ofP/ ltgLx?nfO{ qmflGtsf/Ls/0f ug{ / qmflGtnfO{ pN6fpg rfxg] k’FhLjfbL / lgDg–k’FhLjfbLx?sf x]8Sjf6{/df ad jiff{pgsf nflu nfvf}F hg;d’bfonfO{ kl/rfng ug{ dfcf]n] af/Daf/ hf]8 lbg’ eof] . ;f+:s[lts qmflGtsf] cjlwe/ dfcf]n] kf6L{sf] ;Dk”0f{ tx / tKsfnfO{ æqmflGtnfO{ ks8 / pTkfbg a9fpmÆ, æljb|f]x ug'{ clwsf/ xf]Æ, æ;of}F km”nx? k’mNg b]pmÆ, æ;of}F ljrf/x?nfO{ k|lt:kwf{ ug{ b]pmÆ, æhgtfb]lv hgtf;DdÆ cflb pb\3f]ifaf6 j}rfl/s k|lzIf0f lbg’ eof] . ;f+:s[lts qmflGt ;dfhjfbaf6 æ>d hLljsfsf] ;fwg dfq geO{ hLjgsf] cfwf/e”t cfjZostf aGg k’Ug]Æ / æx/]saf6 Ifdtf cg’;f/ / x/]snfO{ cfjZostf cg’;f/ eGg] gf/f cfˆgf] ´08fdf cª\lst ug{ ;Sg]Æ ;fDojfb;Dd k’¥ofpgsf nflu dfcf]n] k|:t’t ug'{ ePsf] ;aeGbf j}1flgs dfu{lrq xf] . ;f+:s[lts qmflGt lrlgofF cGtj{:t’sf] ;+zf]wgjfb lj/f]wL ;ª\3if{ dfq xf]Og, a? of] t ;j{xf/f clwgfosTj cGtu{t qmflGtsf] lg/Gt/tf / ;fj{ef}d cfofd /x]sf] ljlzi6 k|sf/sf] ju{;ª\3if{ xf] . To;sf/0f Ps–cfk;df cIf’00f tl/sfn] cGt;{DalGwt ;f+:s[lts qmflGt / dfcf]jfb ;fj{ef}d 5g\ . dfcf]sf] o]gfg k|jrgaf6 yk :ki6 x’g ;lsG5 .
dfcf]sf] o]gfg k|jrgsf] dxTjaf/] 8f= C[lif/fh a/fn eGg’ x’G5– æo]gfg k|jrgn] sf] ;xL cy{sf] qmflGtsf/L / sf] cj;/jfbL / 5ß ;+zf]wgjfbL xf] eGg] s’/f ;d]t k|:6 kf/]sf] 5 . kf6L{df k|j]z ug{ ;kmn ePsf k’FhLjfbL tyf ;+zf]wgjfbL k|j[lQ af]s]sfx? lj?4 rnfOPsf] lrlgofF dxfg\ ;j{xf/f ;f+:s[lts qmflGtsf ;Gbe{df ;d]t …o]gfg k|jrgÚ nfO{ s]Gb|Lo dxTj lbg’n] klg o;sf] j}rfl/s tyf ;f}Gbo{ zf:qLo dxTjsf] cfofdnfO{ dfkg ug{ ;lsG5 . /fhgLlts b[li6n] tLj| cGtlj{/f]wsf] l:yltdf /x]sf] g]kfnL ;dfhsf] jt{dfg l:ylt / cfkm”nfO{ dfcf]jfbL eGg]x?df ;d]t j}rfl/s, /fhgLlts tyf ;f+:s[lts ljrng tLj| ¿kdf b]vf k/]sf] cj:yfdf …o]gfg k|jrgÚ sf] dxTj ´g\ a9]/ uPsf] 5 . g]kfnL qmflGtsf] :j¿k gofF hgjfbL / g]kfnL ljlzi6tfsf] hgo’4 g} g]kfnL qmflGtsf] sfo{lbzf eP ´}F gofF hgjfbL ;f+:s[lts cfGbf]ng g} g]kfnL gofF hgjfbL ;f+:s[lts cfGbf]ngsf] lbzf xf] eGg] s’/fdf xfdL k|i6 x’g’ cfjZos 5 . ;f+:s[lts cfGbf]ng / ;+o’St df]rf{sf ;Gbe{df dfcf]n] eg]sf s’/fx? æe’Q] rSs’n] /ut cfpFb}g e2f ;]gfn] n8fOF lhTg ;St}gÆ eGg] oyfy{ xfd|f] ;f+:s[lts cfGbf]ngsf ;Gbe{df klg TolQs} ;fGble{s 5Æ -b g]S:6 k|mG6 86 sd_ .
snf–;flxTosf] juL{o rl/q
juL{o ;dfhdf snf / ;flxTo klg juL{o x’G5 . snfs[ltx? ;dfhsf] ju{;+/rgf tyf ju{lxtx?sf] kl/0ffd:j¿k pTkGg juL{o dgf]lj1fg h:tf dWojtL{ ;DaGw–;”qdfly lge{/ 5 . dfS;{jfbsf k|0f]tfx?n] juL{o ;dfhdf snfsf] juL{o rl/qsf k|:6 kfg'{ ePsf] 5 ls dxfg\ n]vsx?n] cfˆgf] juL{o l:yltsf ljk/Lt klg oyfy{nfO{ hLjgsf] ;xL / ;jf{ª\uL0fk”0f{ lrq k|:t’t ug{ ;Sb5g\, cfˆgf] juL{o lrGtg / l:yltnfO{ cltqmd0f ug{ ;Sg] Ifdtf /fVb5g\ . ;dfh / Oltxf;sf] ljsf; k|lqmofdf ju{;ª\3if{n] s]Gb|Lo / lg0ff{os sf/s tTjsf] e”ldsf lgjf{x ub{5 . snf–;flxTo j}rfl/s ;ª\3if{sf] ;fwgsf ;fy} To;sf] af]wsf] ;fwg klg xf] . n’;’gn] eGg’ ePsf] 5– æn]vsx?n] x:tIf]k ug{ / ¿kfGt/0f ugf{sf nflu n]Vg’ kb{5 .Æ pxfFsf] egfOdf ju{ kIfw/tf d’vl/t ePsf] 5 . elgG5– uLt–;ª\uLtdf ju{;ª\3if{sf] /fFsf] ;lNsg’ k5{, ;d’b|sf] 5fn pln{g’ k5{, s[ltdf ;’Gb/ laDa ´lNsg’ k5{, dfgj cfsfª\Iff / efjgfdf eljiosf pbfQ / ;’Gb/ ;kgf b]lvg’ k5{ . uLtdf ;fd”lxs cfqmf]z / hLjg abNg] a’nGb cfjfh blGsg’ k5{ / hLjGt oyfy{ lrlqt x’g’ k5{ . snf–;flxTosf] ;Gbe{df of] s’/f lgs} dggLo 5g\ .
xfdL g]kfnsf] cfd”n kl/jt{gsf] vflt/ j}1flgs ;dfhjfbL ;Qf k|flKtsf] ;ª\3if{df 5f}F . of] r/0fdf g]kfnL /fli6«otfsf] cfGbf]ng cfGtl/s ¿kdf ;fdGtjfb / afx\o ¿kdf ;fd|fHojfb lj?4 kl/nlIft 5 . j}1flgs ;dfhjfb x’Fb} ;fDojfbdf gk’Ubf;Dd ;Rrf cGt/f{li6«otfjfbsf] lgdf{0f klg x’g ;St}g . snf–;flxTodf pTkL8s hflt / b]zk|lt 3[0ff / pTkLl8t hflt tyf /fi6«k|lt k|]dsf efjx? cleJol~ht ul/G5 . o; k|sf/sf ;flxTo / snfdf b]zelStsf efjx? k|ltWjlgt x’g] ub{5g\ . oxfF hgtf / /fi6«sf] cl:dtf / :jTj d’vl/t ePsf] x’G5 . o; k|sf/sf /rgfdf b]zelStsf] efje”lddf k|s[ltsf] dfgjLs/0f x’G5 . g]kfndf snf–;flxTosf] If]qdf cg]sf}F b]zeSt tyf k|ultzLn ;|i6fx?n] /fli6«o :jfwLgtf tyf ;fj{ef}ldstfsf] kIfdf ;zSt cfjfh p7fp“b} cfPsf 5g\ . dfS;{jfbL ;|i6fsf /rgfdf /fli6«otf / cGt/f{li6«otfaLr Ps¿ktf sfod ug]{ k|of; klg x’Fb} cfPsf] 5 . s’g} a]nf g]kfndf /fhfnfO{ /fli6«otfsf] k|tLssf ¿kdf u|x0f ug]{ …d08n] /fi6«jfbÚ klg b]vf k¥of] / To;n] snf–;flxTosf] If]qnfO{ w]/} xb;Dd k|b”lift klg t’Nofof] . t/ /fli6«otfsf] k|tLs hg;d’bfo xf], /fhtGq xf]Og / lyPg klg .
dfS;{ / Pª\u]N;n] dfS;{jfbL ;flxTo lrGtg ug]{qmddf ;flxTonfO{ ljrf/wf/fsf] Pp6f ¿ksf ¿kdf dfq xf]Og, ;flxTosf] hGdsf] cfwf/ ;dfhsf] ef}lts cfwf/nfO{ dfGg’ ePsf] 5 . ef}lts / cfly{s kl/l:yltdf kl/jt{g cfpgf;fy ;flxTodf klg kl/jt{g cfpF5 tyf cfwf/ / clw/rgf jf pTkfbgsf] cfly{s cfwf/ / snfTds ¿ksf aLrdf leGgtf /xG5 eGg] dfS;{–Pª\u]N;sf] wf/0ff /x]sf] kfOG5 . n]lggsf] ljrf/df ;flxTo ;j{xf/f ju{sf] ;f´f p2]Zosf] Ps cª\u aGg’ k5{, ;d:t dhb’/ ju{sf] cleGg / dxfg\ ;fdflhs hgjfbL d]l;gsf] …bfFt / k]rÚ x’g’ k5{ . ;flxTo ;’;ª\ul7t, of]hgfa4, Psa4 ;fdflhs hgjfbL kf6L{ sfo{sf] ;ª\36s cª\u aGg’ k5{ . dfcf]sf] ljrf/df snf–;flxTo hgtfsf nflu cyf{t\ qmflGtsf/L ;ª\3if{df k|ToIf ¿kaf6 ;+nUg /x]sf HofdL, ls;fg / l;kfxLx?sf nflu x’g’ k5{ . oyfy{df Jofks hg;d’bfosf] hLjg g} qmflGtsf/L snf / ;flxTosf] Ps dfq ;|f]t xf] . n]lggn] kf6L{–;flxTosf] cjwf/0ff cufl8 ;fg'{ eof] . dfcf]n] o]gfg uf]i7Ldf af]Ng’ ePsf] …/fhgLltnfO{ zLiff{;gdf /fvÚ lgs} dxTjk”0f{ /x]sf] 5 .
xfj{8 kmf:6n] eGg’ ePsf] 5– æn]vsx? k5fl8 a;]/ xf]Og, cl3Nnf] df]rf{df a;]/ cl3 a9\g’ k5{ . ;j{;fwf/0f hgtfnfO{ oyfy{sf] :j¿kaf/] hfgsf/L u/fpg’ pgLx?sf] sfd xf] . To;df g} pgLx?sf] snf / pgLx?sf] uf}/j /x]sf] x’G5 lsgeg] pgLx?sf] sfdsf] :j¿kn] ubf{ g} pgLx?sf lglDt dfgjLo cfzf, 8/ / b’Mv–si6 / ljhosf] ;f/ lgsfNg ;Dej x’g hfG5 . t/ To;f] ugf{sf nflu pgLx?n] ;+;f/sf] 5fofnfO{ a’´]/ dfq x’Fb}g, ;+;f/nfO{ g} a’‰g’ kb{5 .Æ
dfS;{jfbLx?sf] bfloTj
dfS;{jfbL ;|i6fx?n] dfn]dfjfbnfO{ kyk|bz{g l;4fGt dfGg’ kb{5 . pm ;fdGtjfb, ;fd|fHojfb / ;a}vfn] ;+zf]wgjfb lj?4 ;ª\3if{df pqg’ kb{5 . p;nfO{ snf–;flxTosf] juL{o :j¿kaf/] s’g} e|d x’g’ x’Gg . /fli6«o, hgjfbL tyf j}1flgs snf–;flxTosf] kIfkf]if0f p;sf] lqmofzLntfsf] cGtj{:t’ x’g’ k5{ . pm ;Tod\, lzjd\ / ;’Gb/d\sf] efjgfåf/f cg’k|fl0ft x’g’ kb{5 . ;f+:s[lts cfbz{nfO{ s]Gb|df /fVb} juL{o, ;f+:s[lts tyf efjgfTds ¿kfGt/0fdf hf]8 lbP/ dfq ;f+:s[lts ¿kfGt/0f / cfGbf]ngnfO{ dfly p7fpg ;lsG5 .
cfh gj–pbf/jfbL of]hgfa4tfsf ;fy} ;”rgf lje|d, ljQLo k’FhLsf] e”d08nLs/0f, ;}Go kmf;Ljfb / nfn´08fsf lj?4 nfn´08fsf] k|of]u dfkm{t\ sDo’lg:6 cfGbf]ngnfO{ Wj:t kfg{ / ;fd|fHojfbnfO{ pmhf{ lbg] sfd tLj| agfOPsf] 5 . Pg=hL=cf]= / cfO{=Pg=hL=cf]= sf] e”ldsfnfO{ klg gofF lsl;dn] ;lqmo agfOFb} 5 . 1fgk|;f/0fsf ;a} d”Nox?nfO{ vf/]h ul/Fb}5 . t/ d’lStsf] r/0fdf k’Ug’ eg]sf] ju{ljxLg ;dfh–Joj:yf :yfkgf ug'{ xf] . of] Tolt ;lhnf] 5}g . n]lgg eGg’ x’G5– æhf/nfO{ lgsfn]/ kmfNg s’g} uf¥xf] lyPg, To;sf nflu s]xL lbg h?/t lyof] . hldgbf/nfO{ lgsfn]/ kmfNg klg w]/} sl7g lyPg, o; sfd s]xL dlxgfdf k’/f ul/of] . k’FhLkltx?nfO{ lgsfNg klg w]/} sl7g ePg t/ ju{nfO{ ;dfKt kfg{ ct’ngLo ¿kdf clt sl7g sfd xf] .Æ xfdLn] dfgjLo hLjgsf] juL{o ;f/tTj / pTkLl8t ;d’bfosf] d’lStsf nflu ul/g] ju{o’4sf] cGto{df snf–;flxTosf] ;f}Gbof{Tds d”Nosf] vf]hL ug'{ kb{5 . of] ;f}Gbof{Tds d”Nodfly pNn]v eP h:t} j’h'{jf snf–;flxTosf] p2]Zosf] vf/]hL / dfS;{jfbL snf–;flxTosf] p2]Zo cfTd;ftLs/0fdf cfwfl/t 5 .
n’;’gn] Ps ;Gbe{df eGg’ ePsf] 5– æqmflGtsf/L ;flxTon] dfq cfd”n kl/jt{g Nofpg g;Sg] /x]5 . To;sf nflu t qmflGtsf/L of]4fx? g} rflxg] /x]5 .Æ !(#! df sf]ldGtfª ;/sf/n] kfFr hgf o’jf n]vsx?sf] xTof u¥of] . bdgaf6 hf]lug logL e”ldut eP . xTof ul/Psf n]vs ;fyLx?sf] ;D´gfdf n’;’gn] sf]ldGtfª ;/sf/sf] lj/f]wdf cTofrf/L zf;gsf] v]bf] vGb} …lrlgofF ;j{xf/f ;flxTo / cu|ufdL n]vsx?sf] /utÚ / …cFWof/f] rLgdf snf–;flxTosf] jt{dfg l:yltÚ gfds n]vx? n]Vg’ eof] . ;ª\3if{sf jif{x?df sf]ldGtfª ;/sf/n] 8]9 nfveGbf a9L lrlgofF qmflGtsf/Lx?sf] xTof u¥of] t/ n’;’gsf] ;ª\3if{zLn pT;fx slxNo} dTy/ ePg, a? d[To’ko{Gt h’lw/x] . dfcf]sf] g]t[Tjsf] …nfdf] cleofgÚ ;fG;L cfOk’u]sf]df xif{n] ljef]/ xF’b} n’;’gn] ljb]zL kqsf/ :d]8nL dfkm{t\\ dfcf]nfO{ awfO ;Gb]z k7fpFb} eGg’ eof]– ærLg / dfgjtfsf] cfzf tkfO{ pk/ g} l6s]sf] 5 .Æ cGttM dfcf]n] n’;’gnfO{ rLgsf] ;j{xf/f ;f+:s[lts qmflGtsf ;jf]{Rr sdfG8/ dfGg’ eof] .
@)&% k’; # ut]