कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानद्वारा अायाेजना गरिएकाे प्रबचन कार्यक्रममा जीवन शर्मा द्वारा प्रस्तुत कार्यक्रममानव जीवनकाे अन्तिम लक्ष्य भनेकाे सुखकाे सागर हाे । जुनसुकै बाटाे राेजे पनि अन्ततः मानिस सुखकाे खाेजी मै भाैंतारिइरहेकाे हुन्छ ।
https://www.facebook.com/cknepal/videos/2698331297158171/?t=12


