गायिका निलिमा पुनकाे तीज गीत संग्रह सार्बजनिक

गायिका निलिमा पुनकाे नयाँ तीज गीतकाे संगालाे सार्बजनिक भएकाे छ । निलिमा पुनकाे स्वर,शब्द,संगितमा निमार्ण भएकाे तीज गीतले देश विदेशमा छरिएका नेपालीका कथा र व्यथा समेटेकाे छ । आउ मेरा संगी हाे , फर्क फर्क है छरिएका जहान, बर्ष दिनकाे तीज पनि , इतिहासकाे पानामा, गाउँ गाउँमा अधिकार लगायत पाँच वटा गीत समेटेर याे अडियाे गीत संग्रह तयार पारिएकाे छ । गाएन समूहमा रूपा पुन, हरिमाया पुन, बिमा पुन, शुकमाया बुढाथाेकीले साथ दिनुभएकाे छ ।

भिडियाे