भिङ्ग्रीमा भुर्चालाे

२०७५ साल माघ २१ गते प्युठान जिल्लाकाे भिङ्ग्रीमा भएकाे प्रथम पर्यटन महाेत्सव मा जनगायक जीवन शर्माकाे प्रस्तुतीले समस्त दर्शकहरूलार्इ जुरूक्क पारेकाे थियाे ।

सिमली छायाँमा भिङ्ग्रीका दर्शककाे उमङ्ग । हजाराै दर्शकमा उतसाहकाे लहर ।

Prabhu Bank
IME Remittance