एसईई परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं२३ साउन । राष्ट्रिय परीक्षा बोर्डले आज २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनकि गरेको छ ।

कोरोनाका कारण यपटक पनि विद्यार्थी अध्ययन गरेकै विद्यालयको गरेको मूल्यांकनको आधारमा बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने बताएको छ ।

IME Remittance