बाग्लुङकाे दर्लिङमा भव्य सांस्कृतिक समाराेह ।

बाग्लुङ जिल्लाकाे बडीगाड गाउँपालिका वार्ड नं १० दर्लिङमा भव्य सांस्कृतिक समाराेह सम्पन्न भएकाे छ । पुष्पाञ्जली युवा क्लवकाे अायाेजनामा सम्पन्न  उक्त समाराेहमा प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय सांसद चन्द्र बहादुर बुढा हुनु हुन्थ्याे । जीवन शर्माकाे जनवादी गीतकाे प्रस्तुतिले सम्पूर्ण जनसमुह अान्दाेलित भएकाे थियाे ।

पुष्पाञ्जलीक युवा क्लवकाे अायाेजनामा भएकाे उक्त कार्यक्रमकाे अध्यक्षता क्लवका अध्यक्ष इश्वर विक ले गर्नु भएकाे थियाे । कार्यक्रममा गण्डकी प्रदेश सांसद चन्द्र बुढा, नेकपाका जिल्ला सचीव चन्द्र थापा, नेकपा मसालका बाग्लुङ जिल्ला प्रवक्ता मेघबहादुर पाइजा, दश नम्बर वडा अध्यक्ष विरेन्द्रकमार बुढा लगायत हुनु हुन्थ्याे ।

IME Remittance