संसद विघटन विरुद्धको मुद्दाका लागि संवैधानिक इजलास बस्दै

काठमाडौं २३ जेठ । सर्वोच्च अदालतमा आज संवैधानिक इजलास बस्दै बस्दै छ । मुख्यतः संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न उक्त इजलास बस्न लागेको हो । यसअघि न्यायाधीश विवादका कारण बैठक राम्ररी सञ्चालन हुन पाएको छैन ।

यसअघि गठित इजलासमा दुई न्यायाधीशमाथि प्रश्न उठेपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो । आज प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा न्यायाधिश चयन गर्ने तयारी छ ।

यसअघि नै वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजलास तोक्ने प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले बताइसकेका छन् ।रेको थियो ।

 

IME Remittance