विहानै ५.८ रेक्टर भूकम्प : लमजुङको भुलभुले केन्द्रविन्दु

जेष्ठ ५, काठमाडौँ । आज विहानै लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ५ः४२ बजेको समयमा लमजुङको भुलभुले केन्द्रबिन्दु भएर भुकमप गएको हो ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला चितवन, तनहुँ, गोरखा, काठमाडौंलगायतमा समेत महसुस गरिएको थियो । अन्य विस्तृत विवरण भने आइसकेको छैन ।

IME Remittance