बर्गीकरणका आधारमा लक्षित वर्गलाईमात्र निःशुल्क परीक्षण र उपचार

तर आकस्मिक उपचारका लागि आधार प्रमाणहरु नभएकै कारण कसैलाई पनि उपचारबाट बञ्चित गर्न नपाइने मन्त्रालयले अस्पतालहरुलाई पठाएको परिपत्रमा उल्लेख छ ।

-रासस ।

 

३ कात्तिक, काठमाडौं ।