काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्विटरमामार्फत घिमिरेको निधनको खबरले आफूलाई दुख लागेको बताएका हुन् ।