वार्ताका लागि तीन पटक पत्र पठाउँदा पनि भारतले चासो देखाएन । २०७७ असार १२ गते बसेकाे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा परराष्ट्रमंत्री प्रदीप ज्ञवालीले उक्त कुराकाे रिपाेर्ट गरेका हुन ।