रक्तिम सांस्कृतिक अभियानकाे केन्द्रीय समितिकाे बैठक सम्पन्न

रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिकाे बैठक ।

विभिन्न निर्णय गर्दै रक्तिम सांस्कृतिक अभियानकाे बैठक यही २०७४ साल पुष २२ गते बुटवलमा सम्पन्न भएकाे छ । बैठकले रक्तिम सांस्कृतिक अभियानका पूर्व सचीव तथा लामाे समयदेखि रक्तिममा सकृय क. दलबहादुर भण्डारिकाे असामयिक निधन प्रति गहिराे दुख व्यक्त गर्दै वहाँ प्रति भावपूर्ण श्रद्धासुमन  दिने र्निणय गरेकाे छ ।  बैठककाे  निर्णय बमाेजिम देशका विभिन्न भागमा प्रशिक्षण शिविर सञ्चालन गरिने छ । रक्तिम सांस्कृतिक अभियानकाे संगठन सुदृढ पार्दै लैजाने अभिप्रायले विभिन्न जिल्लाहरूमा बैठक, भेला तथा संमेलनहरू सञ्चालन गर्ने कुरा बैठक पछि जनरी बक्तव्यमा  गरिएकाे छ । उक्त बैठकमा अध्यक्ष जीवन शर्मा , महासचीव नारायण याेगी, र गीता थापा, बावुराम अाचार्य अादि केन्द्रीय कलाकारहरूकाे उपस्थिति रहेकाे कुरा उल्लेख गरिएकाे छ ।

 

IME Remittance