बनभाेज कार्यक्रम सम्पन्न

बालाजुमा सांस्कृतिक कार्यक्रम । 

काठमाडाैंकाे बालाजु बनकुन्जमा इस्वी संवत अनुसारकाे नयाँ बर्षमा राजमाे काठमाडाैंकाे वडा नम्बर ८,९ र १० काे संयुक्त अायाेजनामा बनभाेज कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे । उक्त कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूकाे प्रस्तुती अाकर्षक थियाे । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य गीता थापा लगाएतका कलाकार हरूकाे चेतना मुलक नृत्य प्रस्तुतीले बनभाेजलार्इ रंगीन बनाएकाे थियाे । उक्त कार्यक्रममा सांसद दुर्गा पाैडेल, समीर सिंह अादि व्यक्तिहरूले अाअाफनाे मन्तव्य समेत राखेका थिए । उक्त अवसरमा राताे लालटिनकाे नयाँ अंक सामुहिक रूपमा प्रस्तुत गरिएकाे थियाे । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार एवं प्रगतिशील पत्रकार संघका अध्यक्षा नारायण शर्माले साे कार्यक्रमकाे सञ्चालन गर्नु भएकाे थियाे ।

 

IME Remittance