गाेविन्दसिंह थापा पुरस्कृत

हाँक साप्ताहिकका प्रकाशक तथा सम्पादक गाेविन्दसिंह थापा पुरस्कृत हुनुभएकाे छ । यस वर्षको “प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार” बाट सम्मानित हुनुभएकोमा वहाँलाइ सबैतिरबाट बधाइकाे अाेइराे लागिरहेकाे छ । पचास बर्ष भन्दा बढी समय नेपाली जनताकाे सेवामा समर्पित र करीब चार दशक भन्दा बढी समय पत्रकारितामा जिन्दगी सुम्पेका गाेविन्दसिंह थापाकाे लागि यसले न्याय गरेकाे सर्बत्र महशुस भएकाे छ ।

गाेविन्दसिंह थापा

अाज भन्दा करीब पैचालिस बर्ष पहिले नेपाल सरकारकाे शाखा अधिकृतकाे पद त्यागेर नेपाली जनताकाे सेवामा र विशेष गरेर विदेशमा परिश्रम गरेर बस्ने नेपाली कामदारकाे संगठन निर्माण गर्न वहाँले दिएकाे याेगदान अतुलनीय छ । राताेलालटिन परिवार वहाँकाे थप प्रगति, उन्नति र सुस्वास्थ्यकाे कामना गर्दछ । -संपादक

IME Remittance