नेकपा(विप्लब) र सरकारीबार्ता टाेली बीच कुराकानी

नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच औपचारिक कुराकानी भएको छ । यसले अागमी वार्ताका लागि राम्राे वातावरण बनाएको बझिएकाेछ । यसरी संवादकाे थालनी हुनु वाम पक्षधर शक्तिहरूका लागि खुशीकाे कुरा हाे ।

This image has an empty alt attribute; its file name is विप्लव१.jpg

सरकारका तर्पफबाट सोमप्रसाद पाण्डेले नेतृत्व गरेकाे टाेली सहभागी थियाे । विप्लवका का तर्फबाट काे काे थिए थाहा हुन सकेन । साेमनाथ पाण्डे तुरून्त नेपाल गंज पुगेकाे छन । विप्लवकाे शीर्ष नेतासँग वार्ता गर्ने याेजना मुताविक उनी तेता गएकाे अनुमान गरिएकाे छ ।

IME Remittance