काठमाडाै । नेपाल सरकारले नक्कली कागजात बनाएर नेपाली नागरिकता लिएका भारतीयको नागरिकता खारेज गरेको छ । नेपाली नागरिकता लिएका पाँच भारतीयहरु जीवनकुमार सिंह, धर्मेन्द्र ठाकुर, अजय राउत, जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनेर चिनिने कृपाली सिंहको नागरिकता खारेज गर्ने निर्णय भएको छ । उनीहरूले झुठाे विवरण पेश गरेर नेपाली नागरिकता लिएकाे खुलासा भए पछि सरकारले साे निर्णय गरेकाे थाहा भएकाे छ । मन्त्रीपरिषदकाे हिजाे बसेकाे निर्णयले साे कार्वाइ गरेकाे थिया । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्को टाले दिएकाे जानकारी अनुसार सप्तरी, धनुषा र राैतहट जिल्लाबाट नक्कली नागरिकता लिएका ती भारतीय नागरिककाे नागरिकता रद्द गरिएकाे छ । भारतीय नागरिकता लिनेहरूमा जीवनकुमारले सप्तरीबाट, धर्मेन्द्र ठाकुर र अजय राउतले धनुषाबाट तथा यमुना र कृपालीले रौतहट जिल्ला प्रशासन कार्यालयबाट विभिन्न समयमा नेपाली नागरिकता लिएका थिए । यस्ता लाखाै भारतीयहरूले नक्कली नेपाली नागरिकता लिएकाे अनुमान छ । सबैलाइ खाेजी खाेजी यसरी नै कार्वाही अगाडी बढाउनु पर्छ अाम देशभक्त नेपालीकाे अावाज छ ।
- नोबेल साहित्य पुरस्कार नर्वेका लेखक जोन फोसलाई
- भूकम्पपछि बझाङमा पठनपाठन प्रभावित, तीन दिन विद्यालय बन्द गर्ने निर्णय
- मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं
- भारतलाई कडा टक्कर दिएर पराजित भयो नेपाल
- एसियाली खेलकुदः मल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै नेपालको सानदार जित
- जन गायक जीवन शर्मालाई स्कट्ल्यैण्डमा सम्मान गरिदै
- प्रधानमन्त्री दाहाललाई ‘गार्ड अफ अनर’प्रदान
- सरकार र शिक्षक महासंघबीच सात बुँदामा सहमति
- डाक्टर कुटेको भन्दै हेटौंडा अस्पतालका ७८ स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा
- चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा
- सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै
- संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन