पाेखरामा प्रगतिशील सांस्कृतिक उत्सव

प्रगतिशील सांस्कृतिक समाज पाेखराकाे अायाेजनामा गण्डकी प्रदेश काे राजधानी पाेखरामा भव्य सांस्कृतिक समाराेह सम्पन्न भएकाे छ । उक्त कार्यक्रम समाजका अध्यक्ष नवीन गुरूङकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । मणी थापाकाे प्रमुख अातिथ्यमा अगाडी बढेकाे साे कार्यक्रमकाे संचालन पुष्पराज लामिछानेले गर्नु भएकाे थियाे ।

IME Remittance