रेसमा शैक्षिक महाेत्सव

बाग्लुङ । २०७६.०२.०२ ।

बाग्लुङ जिल्लाकाे रेस काठेखाेला गाउँपालिका अन्तरगत रेस गाउँमा शैक्षिक महाेत्सबकाे उद्घाटन भएकाे छ । साे महाेत्सवकाे उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नु भएकाे थियाे । कार्यक्रममा बाग्लुङका सांसद सूर्य पाठक लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूकाे उपास्थति रहेकाे थियाे । साे महाेत्सबमा विभिन्न रापष्ट्रिय र स्थानीय कलाकारहरूले सांगितिक प्रस्तुति दिएका थिए ।

बाग्लुङकाे रेस मा अायाेजित शैक्षिक महाेत्सवमा राष्टि्य गीत सुनाउँदै जीवन शर्मा । साथमा एबीसी टेलिभिजनकाे इन्देणी कार्यक्रमका सन्चालक कृष्ण कडेल ।

साे समाराेहमा विभिन्न चन्दा दाताहरूले लाखाैं रूपीयाँ चन्दा बाेलेका थिए ।

याे कार्यक्रमकाे समाचार समाचारपत्रले यसरी छापेकाे रहेछ ।
http://www.newsofnepal.com/2019/05/20/212799/?fbclid=IwAR0kyT4p8oVAaA2m5fEHKAuLx8MDruFIRorw4FZ08hknQMzXyS3QxeuVAGY

IME Remittance