जेबी टुहुरे र जीवन शर्मा सम्मानित

युवासंघ नेपालले अाफनाे स्थापना दिवसका दिन राष्ट्रय सभागृहमा भव्य समाराेहकाे अायाेजना गरेर जीवन शर्मा , जेबी टुहुरे लगायतलार्इ सम्मान गरेकाे छ । नेकपा(नेकपा)का अध्यक्ष प्रचण्डकाे उपस्थितिमा अायाेजित उक्त समाराेहमा बरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल लगायत अन्य धेरै शीर्षस्थ व्यक्तित्वहरूकाे उपस्थति रहेकाे थियाे । कार्यक्रमा जेबी टुहुरे जीवन शर्मा बद्री पंगेनीअादी कलाकार हरूले सांगितिक प्रस्तुती दिनु भएकाे थियाे ।

IME Remittance