२०७६.१.३
सिडनी
बैशाख ३ गते अर्थात अप्रिल महिनाको १६ तारिखका दिन अष्ट्रेलियाको मुख्य शहर सिडनीमा भव्य समारोह सम्पन्न भयो । कार्यक्रममा आएका सबै मानिसहरु चेतनाको तहका दृष्टिले माथि थिए । कार्यक्रम ONF र NPPF न्युसाउथवेल्स राज्य समितिले अायाेजना गरेकाे थियाे । साे अवसरमा अष्ट्रेलियाका सचेत सामाजिक अभियन्ताहरूकाे व्यापक सहभागिता थियाे । सिडनीमा अाफन्त भेट्न अाएका नेपालीहरूकाे पनि कार्यक्रममा उल्लेख्य सहभागिता थियो । राती आठ बजे सुरु भएको कार्यक्रम एघार बजे सम्म चलेको थियो ।