प्रगतिशील लेखक संघ नेपालले सरकार र नेकपा लार्इ वार्ता र सहमितिकाे अाधारमा समस्याकाे हल खाेज्न अाग्रह गरेकाे छ । अध्यक्ष मातृका पाेखरेल र महासचिव अार एन डंगाेल द्वारा हस्ताक्षर गरिएकाे विज्ञप्तीमा साे अाग्रह गरिएकाे छ । साथै प्रलेस ले सीके रावत सँगकाे सम्झाैतातिर लक्षित गर्दै सरकारकाे अालेचना गरेकाे छ । प्रलेसले सरकारलार्इ यस्ता समझदारी गर्दा राष्ट्रिय स्वार्थकाे पक्षमा नभएकाेमा गम्भीर भएकाे जनाएकाे छ ।