राताे लालटिन अनलाइन

राताे लालटिन अनलाइनकाे लागि अाैपचारिक स्वीकृति अाज प्राप्त भएकाे छ । अब याे पत्रिका सम्पूर्ण हिसाबले वैधानिक रूपमा सञ्चालन हुनेछ । नेपालकाे सर्वहारा सांस्कृतिक अान्दाेलनकाे फाँटमा यसले अहम भुमिका खेल्नेछ भन्ने कुरामा सर्वत्र विस्वास गरिएकाे छ ।