संविधानको भाग ३२, धारा २७५ मा यसबारे लेखिएको छ ः ‘राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहबाट निर्णय गर्न आवाश्यक छ भनि संघीय संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ सदस्यको बहुमतबाट निर्णय भएमा त्यस्तो विषयमा जनमत संग्रहबाट निर्णय लिन सकिनेछ’ । याे संवैधानिक व्यवस्थाले सरकारले मात्र चाहेर या अर्काे कुनै पक्षले चाहदैमा जनमत संग्रह भैहाल्छ भन्ने छैन ।
- बाढीले बगायो कालीखोलाको डाइभर्सन, पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
- स्वाँतका भिरमा सुरू भयो यसपालिको ‘हनी हन्टिङ’
- उत्तरी गोरखामा भारी हिमपात, सेताम्मै लार्केपास
- किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो
- आज माघे संक्रान्ति, माघी पर्व मनाइँदै
- चीनको दिंगे काउन्टीमा ७ रेक्टरको भूकम्प, नेपालमा कहाँ-कहाँ धक्का
- ८८ दिनपछि माथिल्लो तामाकोशीबाट उत्पादन हुन थाल्यो बिजुली
- मासु र मदिरा नचल्ने माङ्सेबुङ
- तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
- आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
- ‘नेपाल प्रिमियर लिग’ आजदेखि, उद्घाटन खेलमा जनकपुर र विराटनगरको भिडन्त
- बुढापाकालाई गाउँ रित्तिने चिन्ता


