अरेवामा सांगितिक प्रस्तुती

गुल्मी जिल्लाकाे अरेवामा सांस्कृितक कार्यक्रमकाे अायाेजना भएकाे िथयाे । साे कार्यक्रममा स्थानीय कलाकारहरूकाे प्रस्तुतीका साथमा जीवन शर्मा का गीतहरू प्रस्तुत भएका थिए । साे कार्यक्रममान … नगरपालिका प्रमुख साेमप्रसाद सापकाेटाकाेे पनि उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे अायाेजना स्थनीय युवा क्लवले गरेकाे थियाे । अरेवाबासी जनताले सम्भवतः पहिलाे पल्ट यस्ता जनताका गीत सुनेका हुन ।