हार्दिक श्रद्धाञ्जली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधान मंत्री के पी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली प्रति हार्दिक श्रद्धानजली । शतक उमेर पुग्न लागेका ओलीकाे उपचारकाे क्रममा गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा देहावशान भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance