एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो। स्थगित खेल आजकै स्थितिबाट खेल सुरू हुनेछ।
- जन गायक जीवन शर्मालाई स्कट्ल्यैण्डमा सम्मान गरिदै
- प्रधानमन्त्री दाहाललाई ‘गार्ड अफ अनर’प्रदान
- सरकार र शिक्षक महासंघबीच सात बुँदामा सहमति
- डाक्टर कुटेको भन्दै हेटौंडा अस्पतालका ७८ स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा
- चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा
- सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै
- संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन
- राष्ट्रिय गौरवको मालढुङ्गा–बेनी सडकका खाल्डा पुर्न एक साताको अल्टिमेटम
- बाँकेमा रोकिराखेको ट्रकसँग ४१ यात्रु सवार बस ठोक्किँदा ७ जनाको मृत्यु
- काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन
- देश हाँक्न उत्प्रेरित गर्ने गीतः सबै चेली–२
- जमिन भासिँदै गएपछि खानीगाउँ पहिरोको जोखिममा