जीवन शर्माका दुइ विशेष दिवस

चैत्र २६ गते र फागुन १ गते जीवन शर्माका लगि दुइ एेतिहासिक दिन बन्न गए । पहिलाे दिन जीवन शर्माद्वरा पहल गरिएकाे रक्तिम सांस्कृतिक अभियानकाे स्थापनादिन थियाे । २०४३ साल चैत्र २६ गते रक्तिम सांस्कृतिक अभियानकाे स्थापना भएकाे थियाे । दाेस्राे यस संगठनबाट विदा लिएकाे दिन थियाे । २०७५ साल फागुन १ गते जीवन शर्माले रक्तिम सांस्कृतिक अभियानकाे केन्द्रीय अध्यक्ष र सदस्य पदबाट राजीनामा दिएका थिए ।

रक्तिम सांस्कृतिक अभियानकाे नेतृत्वबाट विदा लिएकाे क्षण ।
IME Remittance